म बाँचेको मान्छे

प्रभुको अनुग्रहले म बाँचेको मान्छे
प्रभुको प्रेमले म बाँचेको मान्छे
प्रभुको रगतले म बाँचेको मान्छे
प्रभुको मृत्युले म बाँचेको मान्छे


प्रभुको त्यागले म बाँचेको मान्छे
प्रभुको अनुग्रहले म बाँचेको मान्छे
प्रभुको क्षमाले म बाँचेको मान्छे
प्रभुको पुनरुथानले म बाँचेको मान्छे


प्रभुको वचनले म बाँचेको मान्छे
प्रभुको कृपाले म बाँचेको मान्छे
प्रभुको दुःखले म बाँचेको मान्छे
प्रभुको वास्ताले म बाँचेको मान्छे


प्रभुको विजयले म बाँचेको मान्छे
प्रभुको योजनाले म बाँचेको मान्छे
प्रभुको सुरक्षाले म बाँचेको मान्छे
प्रभुको आशिषले म बाँचेको मान्छे


प्रभुको उत्साहले म बाँचेको मान्छे
प्रभुको आत्माले म बाँचेको मान्छे
प्रभुको प्रशंसामा म नाँचेको मान्छे
प्रभुको स्वर्गमा जान म साँचेको मान्छे
प्रभुको महिमा गर्न म बाँचेको मान्छे
प्रभुको प्रशंसा गर्न म बाँचेको मान्छे
प्रभु

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top