राजनीति गर्छु भन्नेहरु हुदैछन् अब चालु,
तर सबै ठूलाठालु, कसैको छैन भ्यालु,
कर्णाली भोकै, गफाडीले खाए आलु,
झण्डा बोकेर दौडे धोखा खाईन्छ,
बरु काम गरे पैसाको पोका पाईन्छ ।
त्यसकारण जवान हो गर काम, कमाऔ दाम, खाऔ माम
तर झण्डा बोकेर दौडनु छ बेकाम
राजनीति गर्छु भन्नेहरु हुदैछन् अब चालु,
तर सबै ठूलाठालु, कसैको छैन भ्यालु,
कर्णाली भोकै, गफाडीले खाए आलु,
झण्डा बोकेर दौडे धोखा खाईन्छ,
बरु काम गरे पैसाको पोका पाईन्छ ।
त्यसकारण जवान हो गर काम, कमाऔ दाम, खाऔ माम
तर झण्डा बोकेर दौडनु छ बेकाम